मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको आदेश कार्यान्वयनमा बेवास्ता

ekantipur.com · Tue Feb 06 01:12:29 GMT 2024

कर्मचारी सञ्चय कोषविरुद्ध मुद्दा नं. ०७५–डब्लूओ–०६४४ मा सर्वोच्च अदालतको २०७७ फागुन १० को फैसलाबाट बढुवा बदर भएका कर्मचारीलाई कोषले घटुवा नगरी अझ माथिल्लो पदमा बढुवा गर्दै अगाडि बढेको छ,

जसबाट आदेश कार्यान्वयन नगरी अदालतको अवहेलना भइरहेको छ तर शक्ति र सत्ताको आडमा कोषको सञ्चालक समिति र प्रशासनिक नेतृत्वले यो विषयलाई निरन्तर ढाकछोप गर्दै आएको छ । कानुनी शासनमा यस्तो विकृति र अनियमितताको खोजी सञ्चारमाध्यमहरूले कहिले गर्ने ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)