मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डिप्रेसन कम गर्न पुदिना

news24nepal.tv · Sat Nov 06 00:59:26 GMT 2021

एजेन्सी । पुदीनाको सेवन गर्दा खान पचाउने र अन्य विविध रोगहरुबाट छुटकार पाउन सकिन्छ । यसको प्रयोग सबै ठाउँहरुमा गरेको पाइन्छ ।

यसले तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम पनि गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)