गल्ती भएको बेलामा गल्ती भयो भन्न सके पार्टीलाई ठीक ठाउँमा उभ्याउन सकिन्छ: महामन्त्री थापा
nepaltvonline.com · Mon Jun 05 23:40:53 GMT 2023
दाङ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताउनुभएको छ ।
दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आजदेखि आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गाली गरेर कांग्रेस अग्लो नहुने तर नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)