मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि परिमार्जनको अन्तिम चरणमा, सवारी हुँदा अब सडक खाली नगराइने

nayapatrikadaily.com · Tue Mar 21 00:27:00 GMT 2023

गृहले तयार गरेको कार्यविधिको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुने

विशिष्ट पदाधिकारीहरूको सवारीले सडकमा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दै छ । गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)