मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आतंकको दोस्रो नाम कोरोना

pahilopost.com · Sun Apr 18 00:33:04 GMT 2021

राधेश्याम दाहाल-

मैले चिनेका एक जना मित्रलाई छातीमा समस्या भएर मेडिसिटी अस्पतालमा भर्ना गरियो। उनी पहिलेदेखि नै मुटु र सुगरका विरामी। उनलाई निमोनियाका आशंका गरिएको थियो। तर, अस्पताल पुर्‍याउने वित्तिकै उनको पी सी आर टेष्ट गरियो। जसमा पोजेटिभ देखिएपछि उनलाई १५ दिनसम्म आइसोलेसनमा अस्पतालमै राखियो। त्यस बिचमा उनको अरु केही परीक्षण पनि भएन र उपचार पनि भएन। १८ औं दिनमा उनको मृत्यु भयो। अब तपाईँहरु नै भन्नुहोस् यो मृत्यु कोरानाले भएको हो कि उपचार नपाएर?

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)