टर्की भूकम्पको इपिसेन्टरमा नेपाली विद्यार्थी
ekantipur.com · Tue Feb 07 01:07:35 GMT 2023
काठमाडौँ — टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किए, त्यतिखेर हिउँ परिरहेको थियो ।
‘पहिलो झड्कामा ३५–४० सेकेन्ड जोडले हल्लायो, त्यसपछि कुदेर बाहिर निस्कियौं । शरीरमा एकसरो मात्रै लुगा थियो,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘एकछिन हल्लाउन छाडेपछि हत्तपत्त कोठाभित्र छिरेर आपत्कालीन ब्याग निकालेँ । कतिपय साथी भित्र जानै पाएनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)