इरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन
ratopati.com
file photo
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)