मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मोरिमोटोको यो पेशा जुन हुनसक्छ धेरैको ‘ड्रिम जब’

pahilopost.com · Sat Sep 10 01:14:39 GMT 2022

जापानका एक युवकको पेशाबारे थाहा पाउँदा आश्चर्यचकित नहुने कोही नहोला। उनको उक्त पेशा धेरै जनाको लागि ‘ड्रिम जब’ पनि हो। किनकी उनले वास्तवमा केही काम नै नगरी पारिश्रमिक पाउँछन्।

टोकियो निवासी ३८ वर्षीय शोजी मोरिमोटो एक्ला मानिसहरुलाई साथमा बसिदिन्छन् र उनीहरुसँग एक पटक बुकिङ गरेको १० हजार येन (करिब ८ हजार ८ सय रुपैयाँ) शुल्क लिन्छन्। उनको काम अरुको साथमा बसिदिने मात्रै हो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)