तनहुँ-१ मा आजै मतगणना सुरु हुने
ekantipur.com · Sun Apr 23 17:57:50 GMT 2023
तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा-२ र चितवन-२ मा सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भए पनि तनहुँ-१ मा भने आइतबार रातिदेखि नै सुरु हुने भएको छ ।
केही बेरअघि बसेको सर्वदलीय बैठकमा आजै रातिदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने १२ बजेदेखि मतगणना सुरु गर्न दलहरू सहमत भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)