मौद्रिक नीति तयार, बोर्डबाट पास भए आजै सार्वजनिक हुने
nepalviews.com · Fri Jul 22 00:15:25 GMT 2022
काठमाडौं। ६ असार। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) ल्याउने अन्तिम तयारी गरेको छ । शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने निर्णय गर्न सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए । बोर्डबाट पारित भए, शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)