कर्णालीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु-भाइ
setopati.com · Fri Jul 03 04:48:46 GMT 2026

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ मा सडकबाट ४०० मिटर तल कर्णाली नदीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु-भाइ रहेको खुलेको छ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक गाडी बिहीबार बिहान बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)