मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

barnanmedia.com · Mon Jan 05 22:15:01 GMT 2026

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहहरूलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पार्नुभएको छ । टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)