रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेविरुद्ध मुद्दा दर्ता
nepalkhabar.com · Thu Mar 23 16:16:29 GMT 2023
रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
नेपाल धितोपत्र बोर्डले रिडी पावरको सेयर किनबेचमा इन्साइडर ट्रेडिङ गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)