मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा ६ जना पक्राउ, १० हजार जरिवाना

lokaantar.com

तनहुँको म्याग्दे गाउँपालिका- १ स्थित साँगे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

करेन्ट लगाएर माछा मारिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई करेन्ट लगाउन प्रयोग गरिएका सामग्रीसहित नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)