मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

ratopati.com · Thu Jun 11 19:06:54 GMT 2026

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ औपचारिक रूपमा सुरु भएको छ। मेक्सिकोको ऐतिहासिक एस्टेका रङ्गशालामा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबिचको पहिलो खेलको सिट्ठी बजेसँगै यस महाकुम्भको सुरुवात भएको हो ।

खेल सुरु हुनुअघि रङ्गशालामा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । सबैभन्दा पहिले दक्षिण अफ्रिकाको राष्ट्रिय गान घन्किएको थियो भने त्यसपछि आयोजक मेक्सिकोको राष्ट्रिय गान बजाइएको थियो । ८० हजारभन्दा बढी दर्शकले भरिएको रङ्गशालामा घरेलु टोली मेक्सिकोका लागि समर्थकहरूको उत्साहजनक समर्थन देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय