ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने
ekantipur.com · Mon May 24 00:54:11 GMT 2021
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर । तस्बिर : बिजु महर्जन/कान्तिपुर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)