यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
merolifestyle.com · Tue Nov 15 05:44:55 GMT 2022
नेपाल राष्ट्र बैंक ले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
सोमबार स्थिर रहेको डलरको मूल्य आज बढेको हो। सोमबार डलरको खरिददर १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा तोकिएको थियो । त्यस्तै, युरोपियन युरो पनि आज बढेको छ। आज युरो एकको खरिदमो १३३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३५ पैसा पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)