मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नक्सा पास नगर्ने र सम्पत्ति कर नबुझाउने उद्योगको काम रोक्यो उपमहानगरले

ratopati.com · Sun Dec 31 00:40:00 GMT 2023

बारा । बाराको एक उद्योगले सम्पत्ति कर नबुझाएको र भवन नक्सा पास पनि नगरी संरचना निर्माण गरेको भन्दै लिखित उजुरी परेपछि जीतपुर सिमरा उपमहानगरले संरचना निर्माणको काम रोकेको छ ।

उपमहानगरको वडा नं २३ स्थित एरोटेक प्रालिले कानुन विपरीत उपमहानगरलाई बुझाउनुपर्ने हालसम्मको सम्पत्ति कर, भवन नक्सा पास नगरेको भन्दै संरचना निर्माणको काम रोकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)