अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा
ratopati.com · Fri Jul 03 04:56:42 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्यो। खेलको १०औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)