अल्जेरियालाई नकआउट गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश
baahrakhari.com · Fri Jul 03 04:57:03 GMT 2026
काठमाडौं । विश्वकपमा स्विट्जरल्याण्डले प्रि-क्वाटनरफाइनलको भिडन्त सुनिश्चित गरेको छ ।
अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)