सात हजारभन्दा बढी संरचना क्षति
gorkhapatraonline.com · Tue Oct 10 06:08:56 GMT 2023
अविनाश चौधरी
धनगढी, असोज २३ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)