सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ
annapurnapost.com · Mon Jun 03 12:14:31 UTC 2024

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्।
सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। डिभिजनले भने पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)