गिरिबन्धु चिया बगान बिक्रीको विषय अबदेखि बालेनलाई सोध्नुः एमाले अध्यक्ष ओली
nepalbahas.com · Mon Jun 03 12:11:46 UTC 2024

गिरिबन्धु चिया बगान बिक्रीको विषय अबदेखि बालेनलाई सोध्नुः एमाले अध्यक्ष ओली
२१ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)