सर्वोच्चले झिकाएको जाहेरीको पहिलो नम्बरमै गृहमन्त्री रविको नाम, के होला मुद्दा ?
nepalviews.com · Mon Jun 03 12:03:29 UTC 2024

काठमाडौं । सर्वोच्च अदालतले आइतबार मगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको जाहेरीमा पहिलो नम्बरमै उनको नाम उल्लेख रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेपछि सर्वोच्च अदालत काठमाडौंमा आएको फाइलमा रविको नाम उल्लेख भएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)