हालान्डलाई अनुबन्ध गर्न यूराेपका १० उत्कृष्ट क्लव इच्छुक
neplays.com · Thu Feb 25 17:12:32 UTC 2021
पछिल्लो पटक यूरोपियन क्लव फुटबलमा चर्चित नाम इरलिङ हालान्डलाई अनुबन्ध गर्नका लागि सबै लिगका शिर्ष क्लवहरु इच्छुक रहेका छन ।
बुन्डेसलिगा र च्याम्पियन्स लिगमा उनको प्रदर्शनले गर्दा ठूला क्लवको चासो हालान्डमा लाग्नु खासै आश्चार्यजनक भने होइन । तरपछि हालान्डलाई भित्र्याउनका लागि चेल्सी, म्यानचेस्टर युनाइटेडसँगै अरु १० क्लव निकै इच्छुक देखिएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)