मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ भोलि छिचोलिने

Ujyaaloonline.com · Mon Jun 03 12:17:24 UTC 2024

काठमाण्डाै – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ भोलि मङ्गलवार छिचोलिने भएको छ ।

मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)