सत्तारुढ गठबन्धन बैठकमा ठोस सहमती भएन, सरकारलाई छिट्टै पूर्णता दिनुपर्नेमा एक मत
lokpath.com · Wed Sep 22 16:27:27 GMT 2021
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)