भेनेजुएलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक, अमेरिकी कारबाहीबारे यस्तो भनियो
barnanmedia.com · Mon Jan 05 22:21:34 GMT 2026

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघका उप-महासचिव रोजमेरी डिकार्लोले भेनेजुएलाको वर्तमान अवस्थाबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकमा महासचिव एन्टोनियो गुटेरेसको वक्तव्य पढेर सुनाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)