आइपीएलमा काेलकाताकाे विजयी सुरुवात, हैदरावाद रनले पराजित
neplays.com · Sun Apr 11 17:33:32 GMT 2021
इन्डिन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले जितका साथ नयाँ संस्करणको सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)