मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डब्ल्यूएचओले भन्यो- युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्छ

news24nepal.tv · Fri Nov 05 02:09:00 GMT 2021

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्ने चेतावनी दिएको छ ।

युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बन्न सक्ने संकेत रहेको बताएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)