इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
barnanmedia.com · Sat Mar 14 21:15:00 GMT 2026

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)