मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत र चीन जोड्ने सडकमा टाँगेको बोर्ड देखेर तर्सिरहन्छ बस्ती

setopati.com · Fri Nov 18 03:31:00 GMT 2022

कालीगण्डकी गाउँपालिका ७ आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी अहिले फुर्सदमा छन्। साहुको घरमा काम गरेर जवानी बिताए।अहिले उनको आफ्नै घर छ, परिवार छ। साहुको घरमा बेहिसाब काम गर्न जानु पर्ने बाध्यता छैन।

कालीगण्डकी नदी किनारमा सानो घर बनाएर बसेका बमबहादुरका श्रीमती, जेठा छोरा र एक छोरी बितिसकेका छन्। तीन छोरा, बुहारी र कान्छी छोरी आआफ्नै घरव्यवहारमा व्यस्त छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)