कतार विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल हुँदै
nepalipatra.com · Fri Dec 09 06:25:18 GMT 2022
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । आज शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया आमनेसामने हुँदैछन् ।
ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । दुबै टोलीको प्रमुख लक्ष्य जित निकाल्दै सेमिफाइनल पुग्ने रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)