इरानका नयाँ सर्वोच्च नेतासहित मुख्य नेताबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार: अमेरिका
barnanmedia.com · Sat Mar 14 21:25:00 GMT 2026

अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।
अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)