फिफा विश्वकप : अल्जेरियालाई २-० गोलले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश
nagariknews.nagariknetwork.com · Fri Jul 03 05:00:22 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले जित निकालेको छ।
आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले २-० गोल अन्तरले जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)