खार्ग टापुमा आक्रमणको खबरपछि इरानले अमेरिकालाई दियो चेतावनी
barnanmedia.com · Sat Mar 14 21:35:00 GMT 2026

इरानले तेल र ऊर्जा पूर्वाधारमा आक्रमण गरिए यस क्षेत्रमा अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीका ऊर्जा पूर्वाधारमा हमला गरिने चेतावनी दिएको छ।
रोयटर्सका अनुसार इरानी सेनालाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले उक्त जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)