अल्जेरियामाथि सहज जित निकालेर प्रि–क्वार्टरफाइनलमा पुग्यो स्विट्जरल्यान्ड
shilapatra.com · Fri Jul 03 04:56:00 GMT 2026
स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा पुगेको छ ।
शुक्रबार बिहान भएको खेलमा अल्जेरियलाई २–० गोल अन्तरले हराएर स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)