निर्वाचनमा ६८ संस्थाका २० हजार पर्यवेक्षक
baahrakhari.com · Tue Apr 26 00:34:00 GMT 2022
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि २० हजार पर्यवेक्षकले परिवेक्षण गर्ने जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि हालसम्म ६८ वटा संस्थाले अनुमति लिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
२० हजार पर्यवेक्षकलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने प्रवक्ता पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)