दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर
nepalsamaya.com · Sun Jan 02 00:57:08 GMT 2022
काठमाडौं-
नयाँ वर्षको पहिलो दिन नै भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ। शुक्रबार दिल्लीमा ३ सय २१ एक्युआई रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)