अष्ट्रेलियाको पोल्टामा टी २० विश्वकपको उपाधि
farakdhar.com · Sun Nov 14 17:28:24 GMT 2021
आइसिसी टी २० विश्वकप प्रतियोगिताको उपाधि अष्ट्रेलियाले जितेको छ ।
आज भएको फाइनल खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई हराउँदै यो उपाधि जितेको हो । अष्ट्रेलियाले आठ विकेटले उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)