युरोकप फुटबल : स्लोभाकियाविरुद्ध स्पेनको शानदार जित
khabarhub.com · Wed Jun 23 17:59:50 GMT 2021
काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति भएको खेलमा स्पेनले शानदार जित हात पारेको छ ।
स्लोभाकियाविरुद्धको खेलमा स्पेनले ५-० गोल अन्तरले हराउँदै स्पेन अन्तिम १६ मा लगभग पक्का गरेको हो । खेलमा स्पेनले २ गोल उपहार पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)