मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग: वेस्ट ह्याम र म्यानचेस्टर सिटीबिच १–१ को बराबरी

ratopati.com · Sat Mar 14 22:07:27 GMT 2026

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

खेलको सुरुवाती अग्रता म्यानचेस्टर सिटीले लिएको थियो । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, सिटीको यो अग्रता धेरै समय टिकेन । खेलको ३५ औँ मिनेटमा वेस्ट ह्यामका कोन्स्टान्टिनोस माभ्रोपानोसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)