मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसकारण कांग्रेसले नेता विष्टलाई डोटी खटायो

kalakarmi.com · Fri Nov 04 00:22:58 GMT 2022

डोटी– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विशेष जिम्मेवारी प्रदान गर्दै विष्टलाई डोटी पठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)