भारततिर संकेत गर्दै ओलीले भने- हाम्रो रेल बिगारिदिए
barnanmedia.com · Thu Jan 15 23:23:53 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा रेल ल्याएर सञ्चालन गरेको समेत बताएका छन्।
बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूहरूले योजनामै सीमित नभई रेल ल्याएर सञ्चालनसमेत गरेको दाबी गरे। ‘हामीले रेलको कुरा मात्रै गरेनौँ, रेलको लिक बनायौँ, रेल बनायौँ र रेल ल्यायौँ,’ ओलीले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)