अफगानिस्तान उदाहरण दिँदै डा. भट्टराईले भने– हामी पनि बेलैमा सतर्क बन्ने कि?
nepalkhabar.com · Mon Aug 16 00:08:35 GMT 2021
अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन्।
तालिबानका लडाकुले देशका प्रमुख सहर कब्जापश्चात् आइतबार मात्र अफगानिस्तानको राजधानी काबुल प्रवेश गरी त्यहाँको राष्ट्रपति भवन कब्जा गरिसकेका छन्। उनीहरू काबुल प्रवेश गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गानी देश छाडेर भागिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)