ग्रामीण क्षेत्रमा सहरीकरण बढ्दै
gorkhapatraonline.com · Wed Jan 17 00:45:36 GMT 2024
सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, माघ ३ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा सहरीकरण बढ्दै गएको छ । सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठुला राजमार्गले यातायातको सहज प हुँ च विस्तारसँगै ग्रामीण क्षेत्र सहरोन्मुख भएको हो । बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी लोकमार्ग (धरान– चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणसँगै ग्रामीण क्षेत्रका बजार सहरीकरण भएको स्थानीय बासिन्दा बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)