एमसिसी पारित गर्ने संस्थागत निर्णय गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले बोलाए आइतबार बैठक
setopati.com · Sat Feb 26 17:46:38 GMT 2022
अमेरिकी सहयोगसम्बन्धी सम्झौता 'एमसिसी' पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीभित्र व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न निर्णायक छलफल अघि बढाएका छन्।
एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)