च्याम्पियन्स लिग : बायर्न र नेपोली नकआउट चरणमा
ekantipur.com · Thu Oct 13 00:45:31 GMT 2022
काठमाडौँ — बायर्न म्युनिक र नेपोलीले बुधबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरण यात्रा तय गरेका छन् ।
बायर्नले समूह ‘सी’ को खेलमा भिक्टोरिया प्लाजेनलाई ४–२ ले हरायो । बायर्न प्रतियोगिताको नकआउट चरणमा पुगेको यो लगातार १५ औं पल्ट हो । बायर्नले यसपल्ट लिग चरणका सबै चार खेल जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)