इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको रुसी कूटनीतिज्ञको दाबी
barnanmedia.com · Sat Mar 14 22:29:12 GMT 2026

इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् ।
नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)