मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गोरु तिहारको दिन यस्तो छ मौसम

hamrakura.com · Wed Oct 26 00:00:00 GMT 2022

काठमाडौं । गोवर्द्धन, बलि, गोरु तिहारको दिनको आज आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)